काठमाडौं । दुबईमा जुन ९ मा सांस्कृतिक साँझ आयोजना हुने भएको छ । म्युजिक भिडियो कलाकार संघको प्रस्तुतिमा दुबईमा साँस्कृतिक साँझा आयोजना हुन लागेको हो ।
सांस्कृतिक साँझ आयोजना गर्नका लागि आउँदो जुन ७ देखि जुन ११ सम्म कलाकार संघको टोली दुबईमा रहने छ । कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्री पनि सामेल हुने जनाइएको छ ।
एक दिने सांस्कृतिक साँझको प्रायोजन श्रीकेश तेलले गरेको छ भने अनलाइन पाना डट कम मिडिया पार्टनर रहेको छ ।





















प्रतिक्रिया