काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिन खण्ड पुस ७ देखि १३ सम्म आंशिक बन्द हुने भएको छ ।
जिल्ला सुरक्षा समिति धादिङले एक सूचना जारी गर्दै मंसिर ७ देखि १३ गतेसम्म नौबिसे–मुग्लिङ सडक आंशिक बन्द गर्ने निर्णय गरेको हो ।
बिहान ११ देखि दिउँसो २ बजेसम्म सवारीसाधन आंशिक रुपमा रोकी निर्माण कार्य गरिने सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया