Logo

प्रमुख समाचार

५२ संवैधानिक पदाधिकारी विरुद्धको रिटमा चैत ६ गते पुनः सुनुवाइ



काठमाडौं । ५२ संवैधानिक पदाधिकारीहरूविरुद्ध परेको रिट निवेदनमाथि दुई सातापछि फेरि सुनुवाइ हुने भएको छ ।

बुधबारको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ६ चैतका लागि अर्को पेसी तोकेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार १७:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।