Logo

अर्थ

नेप्से सीईओका लागि पाँचै जनाले दिए अन्तर्वार्ता



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि बुधबार अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुती सम्पन्न भएको छ ।

सर्टलिस्टमा परेका पाँचै जनाले अर्थमन्त्रालय पुगेर अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेको मन्त्रालय स्रोतले जनाएको छ । चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्यालले अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार १२:५६   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।