Logo

प्रमुख समाचार

विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ



काठमाडौं । आज विश्वका प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौँ परेको छ ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौँको एक्यूआई २३९ रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार १३:३९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।