Logo

अर्थ

सीजीको नयाँ वर्ष योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक



काठमाडौं । नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै सीजीले नयाँ वर्ष ग्राहक योजना ‘लेभल अप! विथ सीजी लाइफ हुन्छ इजी’ सार्वजनिक गरेको छ।

कम्पनीको अनुसार यो विशेष योजना २०७८ चैत २२ गतेदेखि लागू गरिएको छ र ग्राहकहरूले सीजीको होम इन्टरटेन्मेन्ट र होम अप्लायन्सेस उत्पादनहरूको खरिदमा विभिन्न लाभहरू प्राप्त गर्न सक्नेछन् ।

यस्ता छन् लाभहरू :

क्यासब्याक: रु ६१,८०० सम्म।

पक्का उपहारहरू:

२.१ स्पिकर: सीजी मेरिडिया गुगल टिभी (६५-१०० इन्च) को खरिदमा।
२ केजी एरियल पाउडर: सेमी-अटोमेटिक र टप-लोड वासिङ मेसिनको खरिदमा।
६ केजी एरियल पाउडर: फ्रन्ट-लोड वासिङ मेसिनको खरिदमा।
मिक्सर ग्राइन्डर: साइड-बाई-साइड र मल्टी-डोर रेफ्रिजेरेटरको खरिदमा।
डिसवासर किट: डिसवासरको खरिदमा।
नि:शुल्क इन्स्टलेसन सेवा: एयर कन्डिसनरको खरिदमा।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १३:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।