काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँ बचतमा रहेको छ ।
गत वर्षको तुलनामा यो वर्ष शोधानान्तर बचत केही घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको यसै अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ बचतमा थियो ।




















प्रतिक्रिया