Logo

समाचार

वर्षाले काठमाडौंकाे वायु प्रदूषणमा राहत



काठमाडौं । बुधबार साँझदेखि परेको वर्षा र हावाहुरीले काठमाडौँको वायु प्रदूषणमा केही राहत मिलेको छ । केही दिनअघि काठमाडौँ विश्वकै प्रदूषित सहर बन्दै आएकोमा बिहीबार बिहान भने प्रदूषणको मात्रा केही घटेकाे छ ।

आईक्यू एयरको बिहान ९ बजेर १५ मिनेट जाँदाको मापन अनुसार काठमाडौँ हाल विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा पुगेको छ । हाल काठमाडौँको एक्यूआई १३० रहेको छ ।

 

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार १०:५४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।