Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलद्धारा संघीय संसद्को अधिवेशन आह्वान



काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

हिजो (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १३:२२   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।