Logo

प्रमुख समाचार

११ वर्षीया बालिकामाथि बलात्कारपछि हत्याका पाँच आरोपी सार्वजनिक



काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।

हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेको छ ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार १५:०९   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।