Logo

अर्थ

यस्तो छ गभर्नर पौडेलको पहिलो मौद्रिक नीति (पूर्णपाठ)



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो मौद्रिक नीति ल्याएका छन् । उनले अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले सहयोग गर्ने बताए ।

कर्जा नोक्सानीको वर्गीकरण, चालुपुँजी कर्जाको पुनरवलोकन तथा खुला बजारलाई मौद्रिक नीतिले प्राथमिकता दिएको छ ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार १४:११   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।