Logo

प्रमुख समाचार

मुकुललाई कारबाही गरेको सक्कल कपी रास्वपासँग मगाउने सर्वोच्चको आदेश



काठमाडौं । रास्वपाका निलम्बित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको मुद्दामा अदालतले पार्टीले गरेको कारबाहीको सक्कल कपी झिकाउन आदेश दिएको छ ।

मुद्दामा आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश दिएको हो ।

रास्वपाको महामन्त्री पदबाट ढकाललाई पार्टीले हटाएपछि उनी सर्वोच्च गएका थिए ।

प्रकाशित मिति : २९ असार २०८२, आईतवार १७:०८   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।