Logo

राजनीति

राष्ट्रिय सभामा सत्तापक्षको प्रमुख सचेतकमा भट्टराई मनोनीत



काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतक परिवर्तन गरेको छ ।

भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उनको ठाउँमा गोपाल भट्टराई सत्तापक्षको प्रमुख सचेतकका रूपमा मनोनीत भएका हुन् ।

 

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १६:३९   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।