काठमाडौं । गरिमा विकास बैंकको करिब डेढ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक समूहको ९१ लाख ४५ हजार ८ सय ३४.५६० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याइएको हो ।
हालका लागि यस सेयरमा मात्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिदको लागि निवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ, जुन बैंकको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ ।




















प्रतिक्रिया