Logo

अर्थ

नेप्सेमा ६ लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कालिका पावर कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ प्रतिशत बोनस सेयर अर्थात ६ लाख १० हजार ९९५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । ।

कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

अब मंगलबारको कारोबारदेखि दोस्रो बजारमा कारोबारममा आउनेछ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १६:५७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।