Logo

प्रमुख समाचार

पहिरोले मध्य पहाडी राजमार्ग अवरुद्ध, राजमार्ग खुलाउने प्रयास



काठमाडौं । पहिरोले मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ ।

गएराति जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलामा पहिरो खस्दा मध्य पहाडी राजमार्ग अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार पहिरो झरेर सडक पुरिँदा राजमार्गमा सवारी आवगमन ठप्प भएको भएको छ ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार ०७:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।