काठमाडौं । गाईजात्राको अवसरमा रोटरी न्यातपोल र रोटर्याक्ट क्लब अफ बालाजुले भक्तपुरको न्यातपोल मन्दिर परिसरमा निःशुल्क खानेपानी वितरण गरेका छन् ।
मेलामा सहभागी भक्तजन र दर्शकलाई लक्षित गर्दै क्लबले प्रत्येक वर्षझैं यसपालि पनि सेवा प्रदान गरेको हो ।
रोटरी न्यातपोलका अध्यक्ष विष्णुकान्त घिमिरेले भने, ‘यस वर्ष दुई हजार लिटर पानी वितरण भइरहेको छ। आवश्यक परे थप पानीको व्यवस्था गरिनेछ ।’




















प्रतिक्रिया