Logo

समाचार

विराटनगरको बालसुधार गृहमा झडप, एकजना प्रहरी घाइते



विराटनगर। विराटनगरस्थित बालसुधार गृहमा झडप भएको छ। बुधबार दिउँसो बाल बिज्याइँकर्ता र प्रहरीबीच झडप भएको हो।

झडपमा परी एकजना वरिष्ठ प्रहरी हवल्दार घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले जानकारी दिए ।

सुनारका अनुसार अहिले अवस्था सामान्य छ ।

सुधार गृहमा २४९ जना बालकहरू छन् ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १५:३९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।