Logo

प्रमुख समाचार

कारागार व्यवस्थापन विभागका महानिर्देशक भट्टराईको सरुवा



काठमाडौं । कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव नारायणप्रसाद भट्टराईको सरुवा गरिएको छ ।

विभागबाट सहसचिव भट्टराईलाई निवार्चन आयोगमा पठाइएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनीसहित ७२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको थियो ।

विभिन्न जिल्ला कारागारमा झडप भएपछि उनलाई गृह मन्त्रालयमातहत नै नरहने गरी निर्वाचन आयोग पठाइएको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार २१:३१   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।