Logo

प्रमुख समाचार

रातारात बालुवाटारमा मन्त्रिपरिषद् बैठक



काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।

यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

आजको बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनका साथै आवश्यक निर्णयहरू गरिने बताइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार २१:२४   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।