Logo

प्रमुख समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै



संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज (बिहीबार) बस्दैछ ।

बैठक बिहान साढे ३ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०७:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।