Logo

प्रमुख समाचार

भन्सार सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण



काठमाडौं । भन्सार सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

संघीय संसद्को दुवै सदनबाट पारित भइ आएको उक्त विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार २१:५४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।