काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ ।
प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।
प्रमुख समाचार
२४ भाद्र २०८२, मंगलवार १५:२३
काठमाडौं । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ ।
प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:२३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया