काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री डा। एस। जयशंकरबीच भेटवार्ता सुरु भएको छ।
आइतबार साँझ नयाँ दिल्लीस्थित होटल ताजमहलमा प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशंकरबीच भेटवार्ता सुरु भएको हो।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया