Logo

प्रमुख समाचार

कालिमाटीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु



काठमाडौं । काठमाडौंको कालिमाटी चोकमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

जेनजी युवाहरूको जारी प्रदर्शनमा प्रहरीले गोली चलाएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:११   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।