Logo

समाचार

सरकारी वकिलको कार्यालयमा पनि आगजनी



काठमाडौं । जेनजी युवाहरूले सरकारी वकिलको कार्यालयमा आगजनी गरेका छन् ।

माइतीघर–भद्रकाली सडकछेउमा रहेको सरकारी वकिलको कार्यालयमा आगजनी भएको हो ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:४२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।