Logo

प्रमुख समाचार

रामेछाप कारागारमा कैदी भाग्न खोज्दा गोली प्रहार, २ जनाको मृत्यु



काठमाडौं । रामेछाप कारागारबाट बिहीबार बिहान कैदीले ताल्चा फोडेर भाग्न खोज्दा नेपाली सेनाले नियन्त्रणमा लिन गोली चलाउँदा २ जनाको मृत्यु भएको छ।

केही घाइतेको रामेछाप अस्पतालमा उपचार भइरहेको छ। घटनापछि कारागार पुनः नियन्त्रणमा लिइएको छ।

कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ०९:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।