Logo

प्रमुख समाचार

जेनजीसँग राजेशपायलकाे माग: मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस



काठमाडौं । गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार र विदेश मन्त्रालय दिन आग्रह गरेका छन् ।

अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री नमागेको स्पष्ट पारेका छन् । तर, सञ्चार र पर्यटन सम्हाल्न सक्ने दाबी गरेका छन् ।

आफूलाई पर्यटन र सङ्गीतको विकास बारे राम्रो जानकारी गरेको समेत गायकराईको दाबी छ । आँट गर्दा सबै सम्भव रहेको उनको भनाइ छ ।
सबैभन्दा धेरै विदेश पनि आफू गएको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार ०८:२३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।