Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फरेन्स हुने



काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले अहिले सवा ३ बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भिडिओ कन्फरेन्समा कुराकानी गर्ने भएकी छन्।

गृह मन्त्रालय भवनमा रहेको अहिलेको प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट यो भिडिओ कुराकानी हुने कार्की निकट स्रोतले बतायो।

 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १५:०८   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।