Logo

प्रमुख समाचार

तुइनखोलाको पहिरो पन्छाइयोः नारायणगढ-मुग्लिन सडक खण्ड सञ्चालनमा



काठमाडौं । दुई दिनदेखि तुइनखोलामा खसेको पहिरोका कारण अवरुद्ध नारायणगढ(मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

बिहीबार राति पहिरो पन्छाउने काम सम्पन्न भएपछि सडक दुईतर्फी सञ्चालनमा आएको- प्रहरीले जनाएको छ ।

यससँगै अलपत्र यात्रुहरु गन्तव्यतर्फ प्रस्थान गरेका छन्

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार २३:३९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।