Logo

समाचार

रोशी खोलाले बगाउँदा एक महिलाको मृत्यु



काभ्रेपलाञ्चोक । रोशी खोलाले बगाएर काभ्रेमा एक महिलाको मृत्यु भएको छ ।

रोशी खोलाले बगाएर तेमाल-८ की ५७ वर्षीया ल्होमो तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनको शव स्थानीयले खोलाबाट निकालेर सर्जिवन गर्ने क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १४:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।