Logo

समाचार

फेसबुक, एक्स र इन्स्टाग्राममा प्रधानमन्त्री कार्कीको नयाँ अकाउन्ट



काठमाडाैं ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सामाजिक सञ्जालका विभिन्न प्लेटफर्मममा प्रधानमन्त्रीको नयाँ अकाउन्ट प्रयोगमा ल्याएको छ ।

कार्यालयले सूचना नै जारी गरेर सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक अकाउन्टबारे जानकारी दिएको हो।

एक्समा @pmsushilakarki, फेसबुकमा PM Sushila Karki र इन्स्टाग्राममा pm.sushila.karki नामको खाता प्रधानमन्त्री कार्कीको आधिकारिक खाता रहेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १५:११   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।