Logo

प्रमुख समाचार

गायिका सुनिता दुलाल मंसिर १३ मा विवाह बन्धनमा बाँधिदै



काठमाडौं । गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिने भएकी छन् । राजेश केसीसँग उनको विवाह हुन लागेको हो ।

विवाह यही मंसिर १३ गते (शनिबार) हुनेछ । काठमाडौंको ग्रान्ड नर्लिङ होटेल एन्ड रिसोर्ट मुलपानीबाट विवाह हुन लागेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार ०८:०५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।