Logo

आजको तस्बिर

विशेष महाधिवेशन उद्घाटनअघि कांग्रेसको र्याली (तस्बिरहरु)



काठमाडाैं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा र्यालीको आयोजना गरिएको छ । काठमाडौंका विभिन्न छ वटा स्थानबाट र्याली निकालिएको हो ।

महाधिवेशन आयोजक समितिका अनुसार उद्घाटन समारोहअघि शक्ति प्रदर्शनका रूपमा र्यालीआयोजना गरिएको हो ।

तस्बिरहरु:

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १३:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।