Logo

प्रमुख समाचार

विरुवामा पानी हालेर गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन



काठमाडौं । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरुवामा पानी सिँचित गर्दै विशेष महाधिवेशनको उद्घाटन गरेका छन् ।

पानसमा बत्ती बाल्दै उनीहरुले बीपी कोइरालाको तस्बिरमा माल्यार्पण पनि गरेका थिए ।

प्रकाशित मिति : २७ पुष २०८२, आईतवार १४:५३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।