काठमाडौं । नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीकाअनुसार भोलि शनिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
फागुन २१ गते हुने निर्वाचनका उम्मेदवारको टुंगो लगाउन बैठक बोलाएको नेताहरूले बताएका छन् ।





















प्रतिक्रिया