Logo

प्रमुख समाचार

आशिका तामाङलाई रास्वपाले दियो टिकट



काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छन् । रास्वपाले धादिङ-१ बाट टिकट दिएको छ ।

आशिकाले यसअघि काठमाडौं-२ वा ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । तर उक्त घोषणाबाट पछि हटेर उनी धादिङ-१ बाट रास्वपा उम्मेदवार बनेकी हुन् । आशिकाको जन्मथलो यँही हो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १३:४२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।