काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।
प्रमुख समाचार
५ माघ २०८२, सोमबार १७:०१
काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् ।
स्रोतका अनुसार उनलाई रास्वपाले ललितपुर–२ बाट उम्मेदवार बनाउने भएको छ ।
प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १७:०१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया