Logo

प्रमुख समाचार

काठमाडौं–५ मा ईश्वर पोखरेलले गराए उम्मेदवारी दर्ता



काठमाडौं । काठमाडौं–५ मा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलले उम्मेदवारी दिएकै क्षेत्रमा कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र रास्वपाबाट सस्मित पोखरेल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १४:३७   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।