काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
समाचार
१२ माघ २०८२, सोमबार ०९:२२
काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरवारमा बस्न लागेको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
प्रकाशित मिति : १२ माघ २०८२, सोमबार ०९:२२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया