Logo

समाचार

पूर्वराजा शाह परिवारसहित जनकपुरमा, पूजाअर्चनामा व्यस्त



काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह यतिवेला जनकपुरमा छन् । हिजोमात्रै जनकपुर पुगेर शाहले परिवारसहित जानकी मन्दिरको दर्शन गरेका थिए ।

आज भने अपराह्न ४ बजे जनकपुर हस्पिटल रोडमा अवस्थित प्रसिद्ध श्री संकट मोचन मन्दिरमा पुगेर भगवान श्री हनुमानको दर्शन एवम् पूजाअर्चना गरेको उनको सचिवालयले जनाएको छ ।

पूर्वराजालाई जनकपुरमा जनताको भव्य स्वागत भएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार २१:०६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।