काठमाडाैं । आज सुनको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य ११ सय रुपैयाँले महङ्गिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यससँगै आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक तोला सुनको मूल्य ३ लाख ५ हजार ५ सय कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २९० रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया