Logo

अर्थ

अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने



काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अब सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जनाएको छ। बुधबार जारी गरेको सूचनामा नेप्सेले मन्त्रिपरिषद्ले २२ गते गरेको निर्णयअनुसार कारोबार समय परिवर्तन गरिएको बताएको छ ।

सरकारले २२ गतेको मन्त्रिपरिषद्को निर्णयमार्फत सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने र शनिबार तथा आइतबार सार्वजनिक बिदा रहने पनि तय गरेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार १२:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।