Logo

प्रमुख समाचार

मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न त्रिविको निर्देशन



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको छ । अरुले मिचेको जग्गा तथा अचल सम्पत्ति ३५ दिनभित्र खाली गर्न भनेको छ ।

विश्वविद्यालयकाअनुसार स्वामित्वमा रहेका जग्गा तथा अन्य अचल सम्पत्तिहरू केही व्यक्ति, कम्पनी तथा संघ–संस्थाले कानून विपरीत कब्जा, भोग तथा नियन्त्रण गर्दै आएका छन्।

यसै सन्दर्भमा त्रिविको सामान्य प्रशासन शाखाले सूचना जारी गर्दै ती सम्पत्ति ३५ दिनभित्र फिर्ता नगरेमा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार १४:४५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।