Logo

अर्थ

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन १३ सय र चाँदीको मूल्य प्रतितोला ४५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३०० रूपैयाँमा कायम भएको छ ।

आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजारमा कायम भएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार ११:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।