Logo

अर्थ

शिक्षामा २ खर्ब १८ अर्ब बजेट विनियोजन



काठमाडौं । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २ खर्ब १८ बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

उनले भने, ‘शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि २ खर्ब १८ बजेट विनियोजन गरिएको छ ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १७:४१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।