Logo

खेलकुद

कुशल भुर्तेलले बनाए अर्धशतक



काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

वान डाउनमा ब्याटिङ गरेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यसै खेलमा पोखराका लागि ओपनिङ गरेका युवराज सम्राले शतक प्रहार गरिसकेका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८३, सोमबार १३:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।