काठमाडाैं । आज सुनको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्यमा ताेलामा ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज एक तोला सुनको मूल्य २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार एक तोला सुनको कारोबार २ लाख ९० हजार ७ सय रुपैयाँमा भएको थियो ।
आज चाँदी पनि सस्तिएको छ । चाँदीको मूल्य १० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ४ हजार ६०५ रुपैयाँ कायम भएको छ ।





















प्रतिक्रिया