काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले राजीनामा दिएका छन् ।
सोमबार चापागाईंले अर्थमन्त्रालय पुगेर राजीनामा बुझाएका हुन् । आफ्नो कार्यकाल पूरा हुनुअघि नै चापागाईंले पदबाट राजीनामा दिएका छन् ।
चापागाईंले अर्थमन्त्री डा स्वर्णिम वाग्ले समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
चापागाईं २०८१ साल चैतमा मन्त्रिपरिषद्को निर्णयबाट नेप्सेको सीईओ पदमा नियुक्त भएका थिए ।




















प्रतिक्रिया