Logo

अर्थ

सङ्घीय संसद्का दुवै सदनबाट बजेट पारित



काठमाडौं । संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भई आएको विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाले पनि मंगलबार बहुमतले अनुमोदन गरेको हो ।

राष्ट्रियसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले विनियोजन विधेयक र आर्थिक विधेयक, २०८३ प्रस्तुत गरेका थिए । यो सँगै संघीय संसद्का दुवै सदनबाट बजेट पारित भएको हो ।

प्रकाशित मिति : २३ असार २०८३, मंगलवार १७:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।